सामग्रीमा जानुहोस्

हिलरी रडम क्लिन्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिलरी रडम क्लिन्टन
६७औ संयुक्त राज्य अमेरिकाको सचिव
पदमा
जनवरी २१,२००९ – फेब्रुअरी १,२०१३
राष्ट्रपतिबाराक ओबामा
सहायकजेम्स स्टिनबर्ग
विलियम जोसेफ बर्न्स
पूर्वाधिकारीकोंडोलेजा राइस
उतराधिकारीजोन केरी
अमेरिकी सिनेटर
न्यू योर्कबाट
पदमा
जनवरी ३,२००१ – जनवरी २१,२००९
पूर्वाधिकारीड्यानियल प्याट्रिक मोनियन
उतराधिकारीक्रिस्टेन गिलीब्राण्ड
संयुक्त राज्य अमेरिकाको प्रथम महिला
पदमा
जनवरी २०,१९९३ – जनवरी २०,२००१
राष्ट्रपतिबिल क्लिन्टन
पूर्वाधिकारीबारबारा बुस
उतराधिकारीलाउरा बुस
अर्कान्सासको गभर्नर
पदमा
जनवरी ११, १९८३ – डिसेम्बर १२, १९९२
राज्य प्रमुखबिल क्लिन्टन
पूर्वाधिकारीगे डेनियल व्हाइट
उतराधिकारीबेट्टी टकर
पदमा
जनवरी ९, १९७९ – जनवरी १९, १९८१
राज्य प्रमुखबिल क्लिन्टन
पूर्वाधिकारीबारबारा प्रायर
उतराधिकारीगे डेनियल व्हाइट
व्यक्तिगत विवरण
जन्मसन् १९४७ अक्टोबर २६
दलडेमोक्रेटिक (१९६८-हाल)
दम्पती
(
वि १९७५)
सन्तानचेल्सी क्लिन्टन (ज. १९८०)
मातृ शिक्षाप्रतिष्ठानवेल्लेसले कलेज (बि.ए.)
हस्ताक्षर
वेबसाइटआधिकारिक वेबसाइट

हिलरी डिएन रडम क्लिन्टन (जन्म: २६ अक्टोबर,१९४७) अमेरिकाको भूतपूर्व संयुक्त राज्य अमेरिकाको सचिव, संयुक्त राज्य सिनेटरका सदस्य तथा संयुक्त राज्य अमेरिकाको प्रथम महिला हुन् । उनी अमेरिकाको ४२औ राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हुन् तथा उनी सन् १९९३ देखि सन् २०११ सम्म अमेरिकाको प्रथम महिला रहिन । उनी न्यू योर्क राज्यको प्रतिनिधित्व गर्दै सन् २००१ देखि सन् २००९ सम्म अमेरिकाको सदनमा रहिन ।[१]

प्रारम्भिक जीवन

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "अमेरीकी विदेशमन्त्री हिलरी क्लिन्टन चीनको भ्रमणमा", मेरो खबर, मूलबाट २०१६-०४-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२ मे ३।

बाह्य कडीहरू

[सम्पादन]