सामग्रीमा जानुहोस्

विश्व व्यापार सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व व्यापार सङ्गठन
  सदस्यहरु
  सदस्यहरु, EU बाट
  पर्यवेक्षक
  गैह्र सदस्यहरु

गठन१ जनवरी १९९५
प्रधान कार्यालयजेनेभा, स्विजरल्याण्ड
सदस्यता
१५९ सदस्य राष्ट्रहरु[१]
आधिकारिक भाषा
अग्रेजी, फेन्च, स्पेनिस[२]
महाप्रबन्धक
रोबर्टो एजेभेडो
बजेट
१८६ मिलियन स्विस फ्यान्क (2011)[३]
कर्मचारी
६४०[४]
वेबसाइटआधिकारिक बेभसाईट

विश्व व्यापार सङ्गठन (अङ्ग्रेजी: World Trade Organization(WTO)) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो सङ्गठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रूपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।

महासञ्चालकको कार्यालय

[सम्पादन]

विश्व व्यापार सङ्गठनको महासञ्चालकको नियुक्ति सम्बन्धी कार्यविधि सन् २००३ जनवरीमा प्रकाशन गरिएको थियो । हालसम्मका महासञ्चालक पदाधिकारीहरु [५]

नागरिकतापदाधिकारीको नामपदावधि
ब्राजिलरोवर्टो एजभेडो२०१३ देखि
फ्रान्सपासकल लामि२००५-२०१३
थाइल्यान्डसपाचाइ प्यानिचप्याक्डी२००२-२००५
न्युजिल्यान्डमाइक मुर१९९९-२००२
इटालीरेनाटो रुजिएरो२००५-२०१३
गणतन्त्र आयरल्यान्डपिटर सुथरल्याण्ड१९९५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Members and Observers at WTO official website
  2. ↑ Languages, Documentation and Information Management Division at WTO official site
  3. ↑ "WTO Secretariat budget for 2011", WTO official site, अन्तिम पहुँच २५ अगस्ट २००८।
  4. ↑ Understanding the WTO: What We Stand For_ Fact File
  5. ↑ "List of WTO Directors-General", WTO, अन्तिम पहुँच २०११-०५-२१।