सामग्रीमा जानुहोस्

अमेजन (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेजन
अमेजन
पूर्व नाम
Cadabra, Inc. (1994–95)
व्यवसाय प्रकार
सार्बजनिक कम्पनी
व्यावसायिक रूप
आइएसआइएनUS0231351067
उद्योगक्लाउड कम्प्युटिङ
विद्युतीय-व्यापार
आर्टिफिसियल इन्टेलिजेन्स
कम्प्युटर हार्डवयर
स्थापितजुलाई ५, १९९४; ३२ वर्ष पहिले (१९९४-०७-05)
स्थापनाकर्ताजेफ बेजोस[१]
केन्द्रीय कार्यालय,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
आम्दानीअमेरिकी डलर१७७.८६६ billion[२] (2017)
परिचालन आय
ह्रास युएस$४.१०६ billion[२] (2017)
युएस$३.०३३ billion[२] (2017)
कुल सम्पत्ति युएस$१३१.३१ billion[२] (2017)
कुल इक्विटी युएस$२७.७०९ billion[२] (2017)
कर्मचारी सङ्ख्या
६१३,३००[३] (2018)
सहायक कम्पनीहरू
वेबसाइटwww.amazon.com

अमेजन, व्यापारिक नाम अमेजन (/ˈæməˌzɒn/), एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो। यो कम्पनी विशेष गरी विद्युतीय व्यापार (इ-कॉमर्स), क्लाउड कॉम्प्युटिङ र आर्टिफिसियल इन्टेफिजेन्सको क्षेत्रमा केन्द्रित छ। यसको मुख्यालय सियाटल वासिङ्टनमा रहेको छ। अमेजन बजार पुँजी र इक्विटीको आधारमा गुगल, ॲपल, र फेसबुकसंगै शीर्ष चार कम्पनीमा पर्न आउँछ। [६][७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Annual report 2017, Seattle, Washington: Amazon, अप्रिल ४, २०१८, अन्तिम पहुँच नोभेम्बर २२, २०१८।
  2. 1 2 3 4 5 "AMAZON.COM, INC. FORM 10-K For the Fiscal Year Ended December 31, 2017" (XBRL), Google Finance, अगस्ट ५, २०१८।
  3. ↑ Levy, Nat (अक्टोबर २५, २०१८), "Amazon tops 600K worldwide employees for the 1st time, a 13% jump from a year ago", Geekwire.com।
  4. 1 2 3 4 "California Secretary of State Business Search", Businesssearch.sos.ca.gov, मूलबाट २०१८-०२-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०१-२६।
  5. ↑ "Amazon bought Whole Foods a year ago. Here's what has changed", Finance.yahoo.com।
  6. ↑ Stross, Randall (सेप्टेम्बर २९, २०१७), "The Four Horsemen of Big Tech", The Wall Street Journal।
  7. ↑ Gordon, Gary (अगस्ट ९, २०१७), "Is 'FAANG' More Dangerous Than The '4 Horsemen' Of The Late 1990s And The 'Nifty Fifty' Of The Early 1970s?", Seeking Alpha (en-USमा), अन्तिम पहुँच डिसेम्बर १७, २०१८।