सामग्रीमा जानुहोस्

पेट्रोल इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
W16 पेट्रोल इन्जिन

पेट्रोल इन्जिन ( अमेरिकी अङ्ग्रेजीमा ग्यासोलिन इन्जिन भनेर चिनिन्छ) स्पार्क-इग्निशन साथ साथै आन्तरिक दहन इञ्जिन हो, जुन ग्यासोलिन ( पेट्रोल) ले चलाउन डिजाइन गरिएको इन्जिन हो।पेट्रोल इन्जिनहरू प्रायः तरल पेट्रोलियम ग्यास र इथेनल मिश्रण जस्ता इन्धनहरूमा पनि चलाउन सकिन्छ।

सामान्यतया, पेट्रोल इन्जिनहरूको थर्मोडायनामिक दक्षता लगभग २०-३०% हुन्छ (जुन डिजेल इन्जिनहरूको तुलनामा लगभग आधा हो)।[१]

इतिहास

[सम्पादन]

पहिलो व्यावहारिक पेट्रोल इन्जिन १८७६ मा निकोलस अगस्ट ओटोद्वारा जर्मनीमा निर्माण गरिएको थियो, [२] यद्यपि इटाइने लेनोइर, सिगफ्राइड मार्कस, जूलियस हक र जर्ज ब्रेटनद्वारा यस भन्दा अगाडि पनि प्रयास भइसकेका थिए। [३]

डिजाईन

[सम्पादन]


Animation of an Otto cycle engine

अधिकांश पेट्रोल इन्जिनहरूले चार-स्ट्रोक ओटो चक्र वा दुई-स्ट्रोक चक्र प्रयोग गर्छन्।[४][५][६] मिलर चक्र र एटकिन्सन चक्रको आधारमा पनि पेट्रोल इन्जिन सञ्चालन हुन्छ। [७][८][९][१०]

कार्य चक्रहरू

[सम्पादन]

उपयोगहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "Toyota Gasoline Engine Achieves Thermal Efficiency Of 38 Percent", Green Car Reports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१०-०७।
  2. ↑ CA 6479
  3. ↑ "Who Invented the Car?"।[स्थायी मृत कडी]
  4. ↑ "What is Otto Cycle - Complete Explaintion on P-v & T-s Diagram", The Engineers Post (en-usमा), १० सेप्टेम्बर २०१९, अन्तिम पहुँच १४ अगस्ट २०२२।
  5. ↑ "What is Two Stroke Engine?- Types, And Working", Engineering Choice (en-usमा), १२ नोभेम्बर २०२०, मूलबाट ९ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०२२।
  6. ↑ "Two Stroke Engine - Internal Combustion Engines (IC) - Automobile Magazine", MotorTrend (अङ्ग्रेजीमा), १६ डिसेम्बर २००९, अन्तिम पहुँच १४ अगस्ट २०२२।
  7. ↑ "How does a Miller-cycle engine work?", HowStuffWorks (en-usमा), १ अप्रिल २०००, अन्तिम पहुँच १४ अगस्ट २०२२।
  8. ↑ "Mazda 2.3L Miller-cycle DOHC V-6", WardsAuto (अङ्ग्रेजीमा), १ जनवरी १९९८, मूलबाट २६ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०२२।
  9. ↑ "Why does Toyota use Atkinson cycle engines?", Toyota UK Magazine, १४ जनवरी २०१५, अन्तिम पहुँच १४ अगस्ट २०२२।
  10. ↑ "Engine Types: Atkinson Cycle vs Otto vs Miller", EngineHoist, ४ अप्रिल २०१६, अन्तिम पहुँच ९ जुन २०२३।