सामग्रीमा जानुहोस्

एफसी बायर्न म्युनिख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बायर्न म्युनिख
पुरा नामफुसबल-क्लब बायर्न मुन्चेन इ.&एनबीएसपी;भी.
उपनाम(हरू)डर एफसीबी (The FCB)
डाइ बायर्न (The Bavarians)
Stern des Südens (Star of the South)
Die Roten (The Reds)
FC Hollywood[१]
छोटो नामबायर्न
स्थापना27 फेब्रुअरी 1900; १२६ वर्ष पहिले (1900-०२-27)
मैदानएलियान्ज एरिना
मैदान क्षमता७५,०००[२]
अध्यक्षकार्ल होपनर
प्रमूख प्रशिक्षकनिको कोवक
लिगबुन्डेसलिगा
२०१८-१९प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

एफसी बायर्न म्युनिख (जर्मनेली उच्चारण: [ʔɛf ˈt͡seː ˈbaɪ̯ɐn ˈmʏnçən]), एफसिबी, बायर्न म्युनिख, वा एफसी बायर्न, म्यूनिखको बाभारियामा अवस्थित जर्मन फुटबल क्लब हो । यो जर्मनको बुन्डेस लिगाको सबभन्दा सफल क्लब हो । बुन्डेसलिगामा खेल्ने क्लबहरूमध्ये यो क्लबले मात्र फिफा क्लब विश्वकप जितेको छ । मानुएल नोयर यस क्लबका तत्कालिन कप्तान हुन् ।

खेलाडीहरू

[सम्पादन]

तत्कालिन दस्ता

[सम्पादन]
अद्यावधिक 23 May 2019[३]
नं. स्थान खेलाडी
१ जर्मनी गोलरक्षक म्यानुअल न्युएर (कप्तान)
५ जर्मनी रक्षापङ्क्ति म्याट्स ह्युमेल्स
६ स्पेन मध्यपङ्क्ति थिएगो अल्कान्ट्रा
८ स्पेन मध्यपङ्क्ति जाभी मार्टीनेज
९ पोल्यान्ड अग्रपङ्क्ति रोबर्ट लिवान्डोस्की
१० ब्राजिल मध्यपङ्क्ति फिलिप काउटिन्हो
१७ जर्मनी रक्षापङ्क्ति जेरोम बोटेङ
नं. स्थान खेलाडी
१८ जर्मनी मध्यपङ्क्ति
२५ जर्मनी अग्रपङ्क्ति थोमस मुलर (उप-कप्तान)
२७ अस्ट्रिया रक्षापङ्क्ति डेविड अलबा
३५ पोर्तगाल मध्यपङ्क्ति रेनाटो सान्चेस

कप्तान

[सम्पादन]

फिलिप लाम २०११ देखि कप्तान छन भने बास्टियन स्वाइन्स्टाइगर उपकप्तान छन ।

वर्ष कप्तान
१९६५-७० जर्मनी वर्नर ओल्क (DF)
१९७०-७७ जर्मनी फ्रान्ज बेकेनबर (DF)
१९७७-७९ जर्मनी सेप माइर (GK)
१९७९ जर्मनी गर्ड मुलर (FW)
१९७९-८० जर्मनी जर्ज स्वार्जेनबेक (DF)
१९८०-८३ जर्मनी पल ब्रिट्नर (MF)
१९८३-८४ जर्मनी कार्ल-हेन्ज रूम्मेनिग (FW)
१९८४-९१ जर्मनी क्लस अगेनथालर (DF)
१९९१-९४ जर्मनी राइमन्ड अमन (GK)
१९९४-९६ जर्मनी लोथर म्याथिउस (DF)
१९९७-९९ जर्मनी Thomas Helmer (DF)
1999–02 जर्मनी Stefan Effenberg (MF)
2002–08 जर्मनी Oliver Kahn (GK)
2008–11 नेदरल्यान्ड Mark van Bommel (MF)
2011– जर्मनी Philipp Lahm (DF)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Whitney, Clark (८ अप्रिल २०१०), "CL Comment: Van Gaal’s Bayern Give New Meaning to "FC Hollywood"", goal.com, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१४।
  2. ↑ "Ab sofort 75.000 Fans bei Bundesliga-Heimspielen", FC Bayern Munich, १३ जनवरी २०१५, अन्तिम पहुँच १३ जनवरी २०१५।
  3. ↑ "FC Bayern München – First Team", fcbayern.de, २०१५, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५।

बाह्य कडीहरू

[सम्पादन]